About Us

धादिङ्ग जिल्लाको सदरमुकाम धादिङ्गवेंसी देखि १८ कि.मि. कालु पाण्डे मार्ग हुँदै पृथ्वी राजमार्गको फूर्के खोला देखि पश्चिम तर्फ अन्दाजी २.५ कि.मी. दूरीमा अम्वे आयल्स ना...

परिचयवागेश्वरी माध्यमिक विद्यालय

धादिङ्ग जिल्लाको सदरमुकाम धादिङ्गवेंसी देखि १८ कि.मि. कालु पाण्डे मार्ग हुँदै पृथ्वी राजमार्गको फूर्के खोला देखि पश्चिम तर्फ अन्दाजी २.५ कि.मी. दूरीमा अम्वे आयल्स नामक पेटोल पम्प र दुर्गा मन्दिर रहेको छ, त्यसदेखि ३०० मी. पूर्ववाट रिचोक्टार इराङ्ग सडक गएको छ । पृथ्वी राजमार्गवाट लगभग ५०० मी. दक्षिण तर्फ रिचोक्टार इराङ्ग सडकको आडमा यस विद्यालयको प्राथमिक तह सञ्चालित भवन रहेको छ भने प्राथमिक तह रहेको भवन देखि पूर्व तर्फ लगभग ५०० मी.को दूरीमा यस विद्यालयको माध्यमिक तह १२ कक्षा सम्म सञ्चालित विद्यालय भवन रहेको छ ।

Read more

From Our Principal's

A leading Government School situated in Richoktar, Malekhu, Dhading. Established in 2026 B.S, we have been providing quality education with experienced teaching staffs and well equipped resources.

Read More ..

विद्यालयमा सञ्चालित कार्यक्रम

कक्षा ११ र १२ औपचारिक शिक्षा

१५ र १६ बर्ष उमेर समुहका बालबालिकाहरुलाई विद्यालय पहुँचमा ल्याइ इच्छाइएको विषय पठनपाठन गराउने शिक्षा, व्यवस्थापन,तथा विज्ञान विषय छनोट गरी तहगत सक्षमता हासिल गरी उच्च शिक्षाका लागि तयार हुने

READ MORE

कक्षा १ देखि १० औपचारिक शिक्षा

पाँच बर्षदेखि १४ बर्ष उमेर समुहका बालबालिकाहरुलाई विद्यालय पहुँचमा ल्याउने   सेवा क्षेत्रका सो उमेर समुहका बालबालिका भर्ना भई तहगत सक्षमता प्राप्त गर्ने

READ MORE

प्रारम्भिक बालबिकास शिक्षा

चर बर्ष उमेर पुरा भएका बालबालिकाहरुलाई विद्यालयमा ल्याउने   सो उमेर समुहका भर्ना भई  बालविकास शिक्षाको अनुभव प्राप्त गर्ने

READ MORE

Contact Us

A leading Government School situated in Richoktar, Malekhu, Dhading. Established in 2026 B.S, we have been providing quality education with experienced teaching staffs and well equipped resources.

Phone

9818731366

Address

Benighat Rorang-3, Richoktar Dhading,

Email

bageshworeemkl@gmail.com